बिहानै तिनीहरूले उहाँलाई हाकिम पिलातसकहाँ लगे । [२७:२]
निर्दोष मानिसलाई धोका दिएकोमा यहूदाले पश्चात्ताप गर्यो; चाँदीका सिक्काहरू फर्काइदियो; बाहिर गयो, र आफैँलाई झुण्ड्यायो । [२७:३-५]

तिनीहरूले परदेशीहरूलाई दफन गर्नको निम्ति कुमालेको जमिन किने । [२७:६-७]

यी घटनाहरूले यर्मियाको अगमवाणी पुरा गरे । [२७:९-१०]

के उहाँ नै यहूदीहरूका राजा थिए भनेर पिलातसले येशूलाई सोधे, र येशूले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ ।” [२७:११]
येशूले एक शब्द पनि जवाफ दिनुभएन । [२७:१२-१४]

निस्तार-चाडको प्रथा अनुसार पिलातसले येशूलाई छोडिदिने विचार गरे । [२७:१५-१६]

त्यस निर्दोष मानिसलाई केही नगर्नू भनी पिलातसकी पत्नीले उनलाई भनिन् । [२७:१९]
मुख्य पुजारीहरू र एल्डरहरूले बारब्बालाई छोडिदिन र येशूलाई मृत्युदण्ड दिन माग गर्न भनी मानिसहरूलाई राजी गराए । [२७:२०]
येशूलाई क्रुसमा टाँगिएको तिनीहरू चाहन्छन् भनेर भिडका मानिसहरू चिच्च्याए । [२७:२२]
पिलातसले आफ्ना हातहरू धोए, यस निर्दोष मानिसको रगतदेखि उनी निर्दोष छन् भनेर भने र येशूलाई भिडको हातमा सुम्पिदिए । [२७:२४]
मानिसहरूले यसरी जवाफ दिए, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।” [२७:२५]
तिनीहरूले उहाँलाई लाल वस्त्र पहिराइदिए, र उहाँको शिरमा काँडाहरूको मुकुट लगाइदिए । [२७:२७-२९]

कुरेनीको सिमोनलाई येशूको क्रुस बोक्न लगाइएको थियो । [२७:३२]
तिनीहरू गलगथा भन्ने ठाउँमा गए, जसको अर्थ हुन्छ, “खोपडीको स्थान ।” [२७:३३]
सिपाहीहरूले उहाँको वस्त्रलाई विभाजन गर्न चिट्ठा हाले र त्यसपछि तिनीहरू बसे र उहाँलाई हेरे । [२७:३५-३६]

तिनीहरूले यस्तो लेखे, “यिनी यहूदीहरूका राजा येशू हुन् ।” [२७:३७]
येशूसँगै दुई जना डाँकुलाई क्रुसमा झुण्ड्याइएको थियो, एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि । [२७:३८]
आफैँलाई बचाउन र क्रुसबाट ओर्लेर तल आउन येशूलाई ती सबैले चुनौती दिए । [२७:४२]
मध्यान्नदेखि तिन बजेसम्म सारा देशमा अन्धकार छायो । [२७:४५]
येशूले यसो भनेर ठुलो सोरले कराउनुभयो, “मेरा परमेश्वर, मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ ?” [२७:४६]
येशूले आफ्नो प्राण त्याग्नुभयो । [२७:५०]
येशूको मृत्यु भएपछि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो । [२७:५१]
येशूको मृत्यु भएपछि धेरै पवित्र जनका मृत शरीरहरू उठाइए, जो निन्द्रामा परेका थिए, र तिनीहरू धेरैका माझमा देखा परे । [२७:५२-५३]

कप्तानले यसरी गवाही दिए, “साँच्चै यिनी त परमेश्वरका पुत्र रहेछन् ।” [२७:५४]
योसेफ नाउँ भएका येशूका एक धनी चेलाले येशूको शरीर मागे; तिनले मृत शरीरलाई मलमलको कपडाले बेरे, र तिनी आफैँले चट्टानमा खोपेर बनाएको नयाँ चिहानमा उहाँको शरीरलाई राखे । [२७:५७-५८]

येशूको शरीर राखिएको चिहानको मुखमा एउटा ठुलो ढुङ्गा राखिएको थियो । [२७:६०]
कसैले पनि येशूको शरीरलाई चोर्न नसकोस् भनेर त्यो चिहानलाई सुरक्षित गरियोस् भनेर मुख्य पुजारीहरू र फरिसीहरूले सुनिश्चित गर्न चाहे । [२७:६२-६४]

पिलातसले तिनीहरूलाई ढुङ्गामा मोहर लगाउन, र चिहानमा पहरेदार राख्न अनुमति दिए । [२७:६५-६६]