हप्ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र अर्की मरियम येशूको चिहान हेर्न गए । [२८:१]
परमप्रभुका एउटा स्वर्गदूत स्वर्गबाट तल ओर्ले, र त्यस ढुङ्गालाई हटाए । [२८:२]
जब पहरेदारहरूले स्वर्गदूतलाई देखे तिनीहरू डरले थरथर काँपे, र मरेका मानिसहरूजस्तै भए । [२८:४]
येशू मृतकहरूबाट जीवित भई उठ्नुभएको छ, र उहाँ तिनीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ भनेर स्वर्गदूतले ती स्त्रीहरूलाई भने । [२८:५-७]

ती स्त्रीहरूले येशूलाई भेटे, र तिनीहरूले उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे । [२८:८-९]

येशूका चेलाहरूले उनको शरीरलाई चोरेर लागेका थिए भनेर भन्नू भनेर मुख्य पुजारीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए । [२८:११-१३]

चेलाहरूले उहाँलाई देखेर दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे । [२८:१७]
स्वर्ग र पृथ्वीमा समस्त अधिकार उहाँलाई दिइएको छ भनेर येशू भन्नुभयो । [२८:१८]
येशूले आफ्ना चेलाहरूलाई गएर चेलाहरू बनाउन, र तिनीहरूलाई बप्तिस्मा दिन आज्ञा गर्नुभयो । [२८:१९]
येशूले आफ्ना चेलाहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिनू भनेर भन्नुभयो । [२८:१९]
सबै देशका जातिहरूलाई उहाँले आज्ञा गर्नुभएका सबै कुराहरू पालन गर्न सिकाउनू भनेर येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो । [२८:२०]
यस युगको अन्त्यसम्म पनि उहाँ तिनीहरूका साथमा रहनुहुनेछ भनेर येशूले प्रतिज्ञा गर्नुभयो । [२८:२०]