Matthew 23

Matthew 23:2

शास्‍त्रीहरू र फरिसीहरू मोशाको आसनमा बसेका हुनाले तिनीहरूका शिक्षाको विषयमा के गर्नू भनेर येशूले मानिसहरूलाई भन्‍नुभयो ?

शास्‍त्रीहरू र फरिसीहरूले मोशाको आसनबाट सिकाएका कुराहरूलाई पालन गर्नू भनेर येशूले मानिसहरूलाई भन्‍नुभयो । [२३:२-३]

Matthew 23:3

शास्‍त्रीहरू र फरिसीहरूले गरेजस्तोचाहिँ मानिसहरूले गर्नुहुँदैन भनेर येशूले किन भन्‍नुभयो ?

तिनीहरूले भन्‍न त भन्छन्, तर त्यो तिनीहरूले आफैँले नगर्ने हुनाले शास्‍त्रीहरू र फरिसीहरूले गरेजस्तोचाहिँ मानिसहरूले गर्नुहुँदैन भनेर येशूले भन्‍नुभयो । [२३:३]

Matthew 23:5

शास्‍त्रीहरू र फरिसीहरूले आफ्ना सारा काम के उद्देश्यले गर्दथे ?

शास्‍त्रीहरू र फरिसीहरूले आफ्ना सारा काम मानिसहरूले देखून् भनेर गर्दथे । [२३:५]

Matthew 23:8

हाम्रा एउटै मात्र पिता र एउटै मात्र गुरु को हुनुहुन्छ भनेर येशूले भन्‍नुभयो ?

हाम्रा एउटै मात्र पिता उहाँ नै हुनुहुन्छ जो स्वर्गमा हुनुहुन्छ, र हाम्रा एउटै मात्र गुरु ख्रीष्‍ट हुनुहुन्छ भनेर येशूले भन्‍नुभयो । [२३:८-१०]

Matthew 23:9

Matthew 23:10

Matthew 23:12

आफैँलाई उच्‍च पार्ने मानिसलाई परमेश्‍वरले के गर्नुहुन्छ, र आफैँलाई होच्याउने मानिसलाई के गर्नुहुन्छ ?

आफैँलाई उच्‍च पार्ने मानिसलाई परमेश्‍वरले होच्याउनुहुन्छ, र आफैँलाई होच्याउने मानिसलाई उहाँले उच्‍च पार्नुहुन्छ । [२३:१२]

Matthew 23:13

येशूले शास्‍त्रीहरू र फरिसीहरूलाई बारम्बार कुन नामले पुकार्नुभयो जुन नामले तिनीहरूको व्यवहारलाई वर्णन गर्थ्यो ?

येशूले शास्‍त्रीहरू र फरिसीहरूलाई बारम्बार पाखण्डीहरू भनेर पुकार्नुभयो । [२३:१३-१५]

Matthew 23:14

Matthew 23:15

शास्‍त्रीहरू र फरिसीहरूले कसैलाई तिनीहरूको मतमा ल्याएपछि त्यो कसको पुत्र हुन्थ्यो ?

शास्‍त्रीहरू र फरिसीहरूले कसैलाई तिनीहरूको मतमा ल्याएपछि त्यो तिनीहरूभन्‍दा दोब्‍बर नरकको पुत्र हुन्थ्यो । [२३:१५]

येशूले शास्‍त्रीहरू र फरिसीहरूलाई बारम्बार कुन नामले पुकार्नुभयो जुन नामले तिनीहरूको व्यवहारलाई वर्णन गर्थ्यो ?

येशूले शास्‍त्रीहरू र फरिसीहरूलाई बारम्बार पाखण्डीहरू भनेर पुकार्नुभयो । [२३:१३-१५]

Matthew 23:16

शपथद्वारा बाँधिने कुरासम्बन्धी शास्‍त्रीहरू र फरिसीहरूको शिक्षाको विषयमा येशूले के भन्‍नुभयो ?

शास्‍त्रीहरू र फरिसीहरू अन्धा अगुवाहरू र अन्धा मुर्खहरू थिए भनेर येशूले भन्‍नुभयो । [२३:१६-१७]

Matthew 23:17

Matthew 23:23

शास्‍त्रीहरू र फरिसीहरूले पुदिना, सुप र जिराका दशांश दिए तापनि तिनीहरू के कुरा गर्न असफल भएका थिए भनेर येशूले भन्‍नुभयो ?

शास्‍त्रीहरू र फरिसीहरू व्‍यवस्‍थाका गहकिला कुराहरू अर्थात्‌ न्‍याय, दया र विश्‍वासका विषयहरूबारे असफल भएका थिए । [२३:२३]

Matthew 23:25

शास्‍त्रीहरू र फरिसीहरू के कुरा सफा गर्न असफल भएका थिए ?

शास्‍त्रीहरू र फरिसीहरूले तिनीहरूका कचौराको भित्रपट्टि सफा गर्न असफल भएका थिए, जुन गर्नाले बाहिरपट्टि पनि सफा हुने थियो । [२३:२५-२६]

Matthew 23:26

Matthew 23:28

शास्‍त्रीहरू र फरिसीहरूभित्र के कुराले भरिएको थियो ?

शास्‍त्रीहरू र फरिसीहरूभित्र अत्याचार, हठीपन, कपट र दुष्‍टताले भरिएको थियो । [२३:२८]

Matthew 23:29

शास्‍त्रीहरू र फरिसीहरूका पुर्खाहरूले परमेश्‍वरका अगमवक्‍ताहरूलाई के गरेका थिए ?

शास्‍त्रीहरू र फरिसीहरूका पुर्खाहरूले परमेश्‍वरका अगमवक्‍ताहरूलाई मारेका थिए । [२३:२९-३१]

Matthew 23:30

Matthew 23:31

Matthew 23:33

शास्‍त्रीहरू र फरिसीहरूले कस्तो दण्ड भोग्‍न गइरहेका थिए ?

शास्‍त्रीहरू र फरिसीहरूले नरकको दण्ड भोग्‍न गइरहेका थिए । [२३:३३]

Matthew 23:34

येशूले शास्‍त्रीहरू र फरिसीहरूका माझमा पठाउनुहुने अगमवक्‍ताहरू, बुद्धिमान्‌ मानिसहरू र शास्‍त्रीहरूलाई तिनीहरूले के गर्ने थिए भनेर उहाँले भन्‍नुभयो ?

उनीहरूमध्ये कति जनालाई तिनीहरूले मार्ने थिए र क्रुसमा टाँग्‍ने थिए, कति जनालाई कोर्रा लगाउने थिए, र कतिलाई सहर हुँदो धपाउने थिए भनेर येशूले भन्‍नुभयो । [२३:३४]

Matthew 23:35

शास्‍त्रीहरू र फरिसीहरूको व्यवहारले गर्दा कस्तो दोष तिनीहरूमाथि आइपर्ने थियो ?

पृथ्‍वीमा बगाइएको सबै धर्मी जनको रगतको दोष शास्‍त्रीहरू र फरिसीहरूमाथि आइपर्ने थियो । [२३:३५]

Matthew 23:36

कुन पुस्तालाई यी सबै कुरा आइपर्ने थियो भनेर येशूले भन्‍नुभयो ?

यसै पुस्तालाई यी सबै कुरा आइपर्ने थियो भनेर येशूले भन्‍नुभयो । [२३:३६]

Matthew 23:37

यरूशलेमका सन्तानहरूका निम्ति येशूले के इच्छा गर्नुभएको थियो, अनि त्यो किन पुरा भएन ?

यरूशलेमका सन्तानहरूलाई येशूले सँगै भेला गर्ने इच्छा गर्नुभएको थियो, तर तिनीहरू मानेनन् । [२३:३७]

Matthew 23:38

यरूशलेमको घर अब कसरी छोडिनेछ ?

यरूशलेमको घर अब उजाड छोडिनेछ । [२३:३८]