कतिले त्यो निम्तोलाई गम्भीर रूपमा लिएनन् र आ-आफ्ना व्यवसायतिर लागे, र अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे र तिनीहरूलाई मारे । [२२:५-६]
कतिले त्यो निम्तोलाई गम्भीर रूपमा लिएनन् र आ-आफ्ना व्यवसायतिर लागे, र अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे र तिनीहरूलाई मारे । [२२:५-६]
राजाले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए । [२२:७]
त्यसपछि राजाले विवाह भोजमा नोकरहरूले भेट्टाउन सक्ने जति सबै असल र खराब दुवैलाई निम्तो गरे । [२२:९-१०]
त्यसपछि राजाले विवाह भोजमा नोकरहरूले भेट्टाउन सक्ने जति सबै असल र खराब दुवैलाई निम्तो गरे । [२२:९-१०]
राजाले त्यसलाई बाँधेर बाहिरी अन्धकारमा फाल्न लगाए । [२२:१३]
फरिसीहरूले उहाँकै कुरामा उहाँलाई फसाउन प्रयत्न गरिरहेका थिए । [२२:१५]
कैसरलाई कर तिर्नु उचित हो कि होइन भनेर तिनीहरूले येशूलाई सोधे । [२२:१७]
जे कैसरका हुन्, ती कैसरलाई दिनू, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई दिनू भनेर येशूले भन्नुभयो । [२२:२१]
सदुकीहरूले पुनरुत्थान हुँदैन भनी विश्वास गर्थे । [२२:२३]
त्यस पत्नीको सात जना पति थिए । [२२:२६-२७]
त्यस पत्नीको सात जना पति थिए । [२२:२६-२७]
सदुकीहरूले न त धर्मशास्त्र, न परमेश्वरको शक्तिलाई जानेका छन् भनेर येशूले भन्नुभयो । [२२:२९]
पुनरुत्थानमा कुनै विवाह हुँदैन भनेर येशूले भन्नुभयो । [२२:३०]
येशूले धर्मशास्त्रको खण्डलाई उल्लेख गर्नुभयो जहाँ परमेश्वरले उहाँ अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुनुहुन्छ अर्थात् जीवितहरूका परमेश्वर हुनुहुन्छ भनेर भन्नुभएको छ । [२२:३२]
व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुन हो भनेर व्यवस्थाका गुरुले येशूलाई सोधे । [२२:३६]
परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदय, प्राण र समझले प्रेम गर्नू भन्ने आज्ञा व्यवस्थामा महान् र पहिलो आज्ञा हो भनेर येशूले भन्नुभयो । [२२:३७-३८]
परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदय, प्राण र समझले प्रेम गर्नू भन्ने आज्ञा व्यवस्थामा महान् र पहिलो आज्ञा हो भनेर येशूले भन्नुभयो । [२२:३७-३८]
आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू भन्ने आज्ञा दोस्रो आज्ञा हो भनेर येशूले भन्नुभयो । [२२:३९]
येशूले फरिसीहरूलाई ख्रीष्ट कसका पुत्र हुनुहुन्छ भनेर सोध्नुभयो । [२२:४२]
फरिसीहरूले ख्रीष्ट दाऊदका पुत्र हुनुहुन्छ भनेर जवाफ दिए । [२२:४२]
दाऊदले कसरी आफ्ना पुत्रलाई ख्रीष्ट प्रभु भनी पुकार्न सक्छन् भनेर येशूले फरिसीहरूलाई सोध्नुभयो । [२२:४५]
फरिसीहरूले येशूलाई एक शब्द पनि जवाफ दिन सकेनन् । [२२:४६]