फरिसीहरूले येशूलाई सोधे, “के मानिसले कुनै कारणले उसकी पत्नीलाई त्याग्नु उसको निम्ति न्यायसङ्गत हुन्छ ?” [१९:३]
सृष्टिको सुरुदेखि नै परमेश्वरले तिनीहरूलाई नर र नारी बनाउनुभयो भनेर येशूले भन्नुभयो । [१९:४]
येशूले भन्नुभयो, कि मानिसले आफ्ना बुबा र आमालाई छोड्नुपर्छ र आफ्नी पत्नीसँग मिल्नुपर्दछ । [१९:५]
जब पति आफ्नी पत्नीसँग मिल्दछ, तब तिनीहरू दुवै एउटै शरीर बन्दछन् भनेर येशूले भन्नुभयो । [१९:५-६]
जब पति आफ्नी पत्नीसँग मिल्दछ, तब तिनीहरू दुवै एउटै शरीर बन्दछन् भनेर येशूले भन्नुभयो । [१९:५-६]
परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन भनेर येशूले भन्नुभयो । [१९:६]
यहूदीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले त्यागपत्र दिएर विवाहविच्छेद गर्ने आज्ञा दिएका थिए भनेर येशूले भन्नुभयो । [१९:७-८]
यहूदीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले त्यागपत्र दिएर विवाहविच्छेद गर्ने आज्ञा दिएका थिए भनेर येशूले भन्नुभयो । [१९:७-८]
जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ त्यसले व्यभिचार गर्दछ, र जुन मानिसले त्यागिएकी स्त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ भनेर येशूले भन्नुभयो । [१९:९]
जसलाई यो ग्रहण गर्न दिइएको छ, उसले नै आफू नपुंसक भएको ग्रहण गर्न सक्छ भनेर येशूले भनुभयो । [१९:१०-१२]

जब केही स-साना बालकहरूलाई येशूकहाँ ल्याइयो, तब चेलाहरूले तिनीहरूलाई हप्काए । [१९:१३]
बालकहरूलाई उहाँकहाँ आउन दिनू, किनभने स्वर्गको राज्य यिनीहरूकै हो भनेर येशूले भन्नुभयो । [१९:१४]
त्यस मानिसलाई अनन्त जीवनमा प्रवेश गर्न उसले आज्ञाहरू पालन गर्नुपर्छ भनी येशूले भन्नुभयो । [१९:१६-१७]
त्यस मानिसलाई अनन्त जीवनमा प्रवेश गर्न उसले आज्ञाहरू पालन गर्नुपर्छ भनी येशूले भन्नुभयो । [१९:१६-१७]
जब त्यस जवान मानिसले आफूले सबै आज्ञा पालन गरेको कुरा येशूलाई भन्यो, तब येशूले उसलाई ऊसँग भएका सबै बेचेर गरिबहरूलाई दिनू भनेर भन्नुभयो । [१९:२०-२१]
जब त्यस जवान मानिसले आफूले सबै आज्ञा पालन गरेको कुरा येशूलाई भन्यो, तब येशूले उसलाई ऊसँग भएका सबै बेचेर गरिबहरूलाई दिनू भनेर भन्नुभयो । [१९:२०-२१]
त्यो जवान मानिस दुःखित भएर गइहाल्यो, किनकि ऊसँग धेरै धन-सम्पत्ति थियो । [१९:२२]
यो असम्भव छ भनेर येशूले भन्नुभयो, तर परमेश्वरको निम्ति भने सबै कुरा सम्भव हुन्छन् । [१९:२६]
नयाँ जन्ममा उहाँका चेलाहरूले इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै तिनीहरू बाह्र सिंहासनमा बस्नेछन् भनेर येशूले प्रतिज्ञा गर्नुभयो । [१९:२८]
अहिले पहिला भएकाहरू पछि पर्नेछन्, र अहिले पछि परेकाहरू पहिला हुनेछन् भनेर येशूले भन्नुभयो । [१९:३०]