Genesis 2

Genesis 02 General Notes

Structure and formatting

Gen. 2:1-3 ends the first creation account, begun in the previous chapter. The second creation account, beginning in 2:4, is very different, using a more natural, story-telling style instead of following a set formula using repeated phrases. Translators should try to imitate this difference in their versions.

Special concepts in this chapter
The second creation account in Gen. 2:4-25

Gen. 2:4-25 presents an account of creation from a different viewpoint than the one given in Gen. 1:1-2:3. This second account should be regarded as filling out the first account, not as conflicting with it.

Yahweh, the name of God

"Yahweh," the personal name of God in the Old Testament, appears for the first time in this chapter. Translators must decide how to represent it in their versions. For 2,000 years, it has been traditional for many Christians to represent it with the term "the Lord." Indeed, it is demanded by Roman Catholics for their Bible versions to continue doing this. Of course, the disadvantage of using "the Lord" is that this is a title for God, not a personal name. (See: /WA-Catalog/ne_tw?section=kt#yahweh)

Translators who are not producing versions for Roman Catholics can consider transliterating the name "Yahweh," approximating the name as best as their project languages allow.

Or translators can consider using expressions for the supreme god that might exist in their project languages, such as, "The Great One," "The Ruler of All," "The One who Never Sleeps," etc. Of course, these are descriptive titles, not personal names, so they suffer from the same disadvantages that "the Lord" has.

Translators can also consider pairing a transliteration of "Yahweh" with a meaningful title for the supreme god in the project language. Whatever solution is found should be followed consistently when the name "Yahweh" occurs in the Scriptures.

The Garden of Eden

This was not a vegetable garden or cultivated field. Instead, it was probably a large area of land with fruit trees and other plants bearing leaves, etc., that were good to eat. A river flowed out from the Garden of Eden, giving the impression that the Garden was a holy place; in the ancient Near East, temples had gardens and waterways. In Rev. 22:1-2, the throne of God in the New Jerusalem is pictured with a river flowing out from it. (See: /WA-Catalog/ne_tw?section=kt#holy)

<< | >>

Genesis 2:1

आकाशमण्डल

"आकाश" वा "आकाशहरू"

तिनमा भएका सबै जीवित प्राणीहरू

"र तिनमा रहेका सबै धेरै जीवित प्राणीहरू" वा "तिनमा भएका जीवित प्राणीहरूको समूह"

पुरा भयो

यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "पुरा गरियो ।" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो

सातौँ दिनमा परमेश्‍वरले पटक्‍कै काम गर्नुभएन ।

पुरा गर्नुभयो

यो वाक् पद्धति हो । अर्को अनुवाद: "सिध्‍याउनुभएको थियो" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो

"त्‍यस दिनमा उहाँले काम गर्नुभएन ।"

परमेश्‍वरले सातौँ दिनलाई आशिष‍् दिनुभयो

सम्‍भावित अर्थहरू १) परमेश्‍वरले सातौँ दिनलाई असल परिणाम दिने बनाउनुभयो । वा २) परमेश्‍वरले सातौँ दिन असल थियो भन्‍नुभयो ।

त्यसलाई पवित्र तुल्याउनुभयो

"त्‍यसलाई अलग पार्नुभयो " वा " त्‍यसलाई आफ्नै भन्‍नुभयो "

सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो ।

"यस दिनमा उहाँले काम गर्नुभएन ।"

शब्द अनुवाद

Genesis 2:4

सामान्‍य जानकारीः

उत्पत्ति २ को बाँकी खण्‍डले परमेश्‍वरले छैटौँ दिनमा मानिसलाई कसरी सृष्‍टि गर्नुभयो भन्‍ने बारेमा बताउँछ ।

आकाश र पृथ्वीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो

"यो आकाश र पृथ्‍वीको वृतान्‍त हो ।" वा " यो आकाश र पृथ्‍वीको बारेमा कथा हो ।" सम्‍भावित अर्थहरू यी हुन्: १) यो उत्पत्ति १: १ - २:३ मा घटेका घटनाक्रमहरूको सारांश हो वा २) यसले उत्पत्ति २ मा भएका घटनाक्रमहरूको परिचय दिन्छ । सम्‍भव भयो भने मानिसहरूले दुवै तरिकाले बुझ्‍न सक्‍ने गरी अनुवाद गर्नुहोस् ।

परमप्रभु परमेश्‍वरले ... सृष्‍टि गर्नुभएको समयमा

"जब परमप्रभु परमेश्‍वरले सृष्‍टि गर्नुभयो ।" "समय" शब्‍दले सम्‍पूर्ण सृष्‍टिको बेलालाई जनाउँछ,एक दिनको मात्र होइन ।

परमप्रभु

यो परमेश्‍वरको नाउँ हो जुन उहाँले पुरानो नियममा भएका मानिसहरूलाई प्रकट गर्नुभयो । परमप्रभुलाई कसरी अनुवाद गर्ने भनी परमप्रभुको बारेमा शब्‍दअनुवादको पृष्‍ठमा हेर्नुहोस् ।

भूमिमा अझै कुनै वनस्पति थिएन

जनावरहरूले खान सक्‍ने कुनै बोट- बिरुवा उम्रेको थिएन ।

कुनै बिरुवा पनि उम्रेको थिएन

जनावरहरू र मानिसहरू दुवैले खान सक्‍ने हरिया सागपातहरू जस्‍ता बोट-बिरुवाहरू थिएनन् ।

खेती गर्न

उसले गर्नुपर्ने सबैकुरा गर्नु ताकि बोट- बिरुवा राम्ररी उम्रून् ।

कुइरो

सम्‍भावित अर्थहरूः १) शीत वा तुवालो जस्‍तै २) भूमिगत नदीको मूल

जम्मै भूमिको सतह

सम्‍पूर्ण पृथ्‍वी

शब्द अनुवाद

Genesis 2:7

बनाउनुभयो

"ढालिएको " वा "आकार दिएको " वा "सृष्‍टि गरिएको "

मानिस ... मानिस

"मानव जाति ... मानव" वा " व्‍यक्ति ... व्‍यक्ति" विशेषगरी पुरुष मात्र होइन ।

त्यसको नाखबाट

"त्यसको नाक"

जीवनको सास

"सास जसले कुनैपनि कुरालाई जीवित बनाउँछ ।" यहाँ जीवन भन्‍नाले भौतिक जीवनलाई जनाउँछ ।

एउटा बगैँचा

यो फलफूलका रूखहरूको बगैँचा वा सबै किसिमका रूखहरूको क्षेत्र हुनसक्छ ।

पूर्वतिर

पूर्व दिशामा

शब्द अनुवाद

Genesis 2:9

जीवनको रुख

"मानिसलाई जीवन दिने रुख"

जीवन

यहाँ यसको अर्थ "अनन्‍त जीवन" हो वा अन्‍त नहुने जीवन हो ।

असल र खराबको ज्ञान दिने रुख

"असल र खराब बुझ्‍न सक्ने क्षमता दिने रुख" वा "यो रुखको फल खाने मानिसलाई रुखले असल कुरा र खराब कुरा जान्‍न सक्षम बनाउँछ ।"

असल र खराब

यो बोलीको आंकडा हो जसले यी दुवैको चरमसीमा र यी दुवै बीचमा भएको सबैथोकलाई जनाउँछ । अर्को अनुवाद: "असल र खराबसहित सबैथोक"( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-merism)

बगैँचाको बिचमा

" बगैँचाको मध्‍य भागमा ।" दुई रुखहरू बगैँचाको ठ्‍याक्‍कै बिचको केन्‍द्रमा नहुन पनि सक्‍छ ।

बगैँचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो

अदनमा बगैँचा थियो । अदन बाहिर नदी निरन्‍तर बग्‍यो । बगैँचालाई भिजाउन एउटा नदी अदनबाट भएर बग्‍यो ।

शब्द अनुवाद

Genesis 2:11

पीशोन

यो एक समय मात्र बाइबलमा यो नदीको उल्‍लेख भएको छ । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names).

हवीलाको सारा भूमि

"सारा भूमिलाई हवीला भनियो ।" यो अरबी मरुभूमिमा कुनै ठाँउमा थियो । हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names).

जहाँ सुन पाइन्छ

यो वाक्यांशले हवीलाको बारेमा जानकारी दिन्‍छ । केही भाषाले यसलाई छुट्टै वाक्‍यको रुपमा अनुवाद गर्नेछ । अर्को अनुवाद: "हवीलामा सुन छ ।" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-distinguish)

त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन्

"त्‍यहाँ" शब्‍द जोड दिनको लागि वाक्‍यमा अगाडि राखिएको छ । अर्को अनुवाद: त्यो यस्‍तो थियो जहाँ मानिसहरूले खोटो र आनिक्स पत्थर पनि पाउन सक्‍छन् ।

खोटो

यो र्‍याल रुखबाट निस्‍कन्छ र मीठो वास्‍ना आउँछ ।र्‍याल एउटा टाँसिने वस्‍तु हो जुन केही रुखहरूबाट निस्‍कन्छ र जलाउन सकिन्छ । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-unknown)

आनिक्स पत्थर

"आनिक्स पत्‍थरहरू" आनिक्स विशेष किसिमको सुन्‍दर पत्‍थर हो । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-unknown)

Genesis 2:13

गीहोन

यो नदीको बारेमा केवल यस ठाँउमा मात्र उल्‍लेख गरिएको छ । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#translate-names)

कूशको सारा भूमिमा बग्दछ

नदीले सबै भूमि ओगटेन तर भूमिको विभिन्‍न भागहरूबाट भएर जान्‍छ ।

कूशको सारा भूमि

"कूश भनिने सम्‍पूर्ण भूमि"

जुन अश्शूरको पूर्वबाट बग्दछ

"जुन अश्‍शूर सहरको पूर्वमा भएको भूमिबाट बग्‍दछ ।" टाइग्रिस नदी उत्तरदेखि दक्षिणसम्‍म बग्दछ ।"जुन अश्शूरको पूर्वबाट बग्दछ" भन्‍ने वाक्यांशले टाइग्रिस नदी कहाँ छ भन्‍ने जानकारी दिन्‍छ । कुनै भाषाकाहरूले यसलाई छुट्टै वाक्यको रुपमा अनुवाद गर्नेछन् । अर्को अनुवाद: " यो अश्‍शूरको पूर्वतिर बग्‍दछ ।" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-distinguish)

शब्द अनुवाद

Genesis 2:15

अदनको बगैँचा

"अदनमा भएको बगैँचा"

त्यहाँ खेतीपाती गर्न

"त्‍यहाँ काम गर्न ।" यसको अर्थ बोट-बिरुवालाई राम्ररी तरिकाले हुर्कन आवश्‍यक सबै कुराहरू गर्नु ।

त्यसको हेरचाह गर्न

कुनैपनि खराबी हुनबाट जोगाउनु

बगैँचाको सबै रुखबाट

"बगैँचामा भएको हरेक रुखहरूको फल"

तँलाई

यो सर्वनाम एकवचनमा छ । ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-you)

खान तँलाई स्वतन्‍त्रता छ... तैँले नखानू

कुनै भाषाहरूमा, EN-UDB मा जस्‍तै पहिले के गर्न अनुमति छैन र त्‍यसपछि के गर्न अनुमति छ भन्‍न स्‍वभाविक हुनेछ ।

खान तँलाई स्वतन्‍त्रता छ ।

"कुनै प्रतिबन्‍धबिना खान सक्‍छ ।"

असल र खराबको ज्ञान दिने रुख

"असल र खराब बुझ्‍न सक्ने क्षमता दिने रुख" वा "यो रुखको फल खाने मानिसलाई रुखले असल कुराहरू र खराब कुराहरू जान्‍न सक्षम बनाउँछ ।" उत्पत्ति २:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तैंले नखानू

" म तँलाई खानलाई अनुमति दिनेछैन ।" (EN-UDB)वा "तैंले खान नै हुँदैन ।"

शब्द अनुवाद

Genesis 2:18

म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।

"म त्‍यसको लागि सहयोगी बनाउनेछु जो त्‍यसको लागि उचित छ ।"

भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू

"भूमिबाट" र "आकाशका" शब्‍दहरूले पशुहरू र पक्षीहरू प्राय: कहाँ पाइन्छन् भन्‍ने बताउँछ । अर्को अनुवाद: "सबै किसिमका पशुहरू र पक्षीहरू"

सबै पाल्तु पशु

"मानिसहरूले रेखदेख गर्ने सबै जनावरहरू"

मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन

यो कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "त्‍यसको लागि सुहाउँदो साथी त्‍यहाँ थिएन ।" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-activepassive)

शब्द अनुवाद

Genesis 2:21

मानिसलाई गहिरो निद्रामा पार्नुभयो

"मानिसलाई ठूलो नि‍द्रामा पार्नुभयो ।" गहिरो निद्रा भनेको सुतेको यस्‍तो समय हो जब कुनै व्‍यक्तिलाई बाधा दिन वा जगाउन सकिँदैन ।

परमेश्‍वरले ... करङबाट एउटी स्‍त्री बनाउनुभयो

"करङ प्रयोग गरी ... परमेश्‍वर एउटी स्‍त्रीको रचना गर्नुभयो ।" करङ त्‍यो वस्‍तु हो जसलाई प्रयोग गरेर परमेश्‍वरले स्‍त्री बनाउनुभयो ।

यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन्

"अन्‍तत: यिनका हाडहरू मेरा हाडहरू जस्‍ता छन् र यिनका मासु मेरा जस्‍ता छन् ।" जोडीको लागि सबै जनावरहरू हेरेर एउटा पनि नपाएतापनि अन्‍तत: उसले आफूजस्‍तै कोहीलाई देख्‍यो जो उसको जोडी हुनसक्‍थ्‍यो ।सायद मानिस आफ्नो आराम र आनन्‍दको भाव व्‍यक्त गर्दै थियो ।

मासु

यसले शरीरको नरम भागहरू जस्‍तै छाला र मांसपेशीलाई जनाउँछ ।

यिनलाई ‘नारी’भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन्

अनुवादकले पादटिप्पणीमा " 'नारी' को लागि हिब्रू शब्‍दको आवाज 'नर' को लागि हिब्रू शब्‍दको जस्‍तै सुनिन्‍छ ।" भनेर लेख्‍न सक्छन् ।

शब्द अनुवाद

Genesis 2:24

सामान्‍य जानकारी

यस पछिका कुराहरू लेखकले लेखेका हुन् । मानिसले यी शब्‍दहरू भनेन।

त्यसैकारण

"त्यसैले"

मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ

"मानिस आफ्ना बुबा र आमाको घरमा बस्‍न छोड्नेछ ।" यो सामान्‍यतय मानिसहरूको बारेमा हो । यसले निश्‍चित समयको निश्‍चित मानिसलाई जनाउँदैन ।

तिनीहरू एउटै शरीर हुनेछन्

शरीरहरू एकसाथ एउटै शरीर भएजस्तै यो वाक् पद्धतिले यौनक्रिडाको बारेमा भन्‍छ। अर्को अनुवाद: "तिनीहरूका दुई शरीरहरू एउटै शरीर हुनेछ ।" ( हेर्नुहोस्: /WA-Catalog/ne_tm?section=translate#figs-idiom)

मानिस र त्यसकी पत्‍नी दुवै नाङ्‍गै थिए

"मानिस र त्‍यसकी पत्‍नी" वाक्यांशले परमेश्‍वरले सृष्‍टि गर्नुभएको नर र नारीलाई जनाउँछ।

नाङ्‍गै

"लुगा नलगाएको"

लजाउँदैन थिए

नाङ्‍गै भएकोमा तिनीहरू लजाउँदैन थिए ।(EN-UDB)

शब्द अनुवाद