Genesis 9

Genesis 9:1

जहाजबाट निस्केपछि नोआ र उनका छोराहरूलाई परमेश्‍वरले के भन्‍नुभयो ?

परमेश्‍वरले नोआ र उनका छोराहरूलाई फल्‍दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ भन्‍नुभयो ।

Genesis 9:3

खानलाई परमेश्‍वरले नोआ र उनका छोराहरूलाई के दिनुभयो ?

परमेश्‍वरले नोआ र उनका छोराहरूलाई हरिया वनस्पति र सबै चलहल गर्ने जीवित प्राणीहरू खानलाई दिनुभयो ।

Genesis 9:4

परमेश्‍वरले मासु कसरी नखानू भनेर आज्ञा दिनुभयो ?

मासु रगतसँगै नखानू भनेर परमेश्‍वरले आज्ञा दिनुभयो ।

रगतमा के हुन्‍छ भनी परमेश्‍वरले भन्‍नुभयो ?

परमेश्‍वरले रगतमा जीवन हुन्‍छ भन्‍नुभयो ।

Genesis 9:5

परमेश्‍वरले मानिसको रगत बगाउनेलाई के सजाय हुन्‍छ भनी घोषणा गर्नुभयो ?

हरेक जसले मानिसको रगत बगाउँछ उसको पनि रगत बगाइनुपर्छ भनी परमेश्‍वरले घोषणा गर्नुभयो ।

Genesis 9:6

परमेश्‍वरले मानिसको रगत बगाउनेलाई के सजाय हुन्‍छ भनी घोषणा गर्नुभयो ?

हरेक जसले मानिसको रगत बगाउँछ उसको पनि रगत बगाइनुपर्छ भनी परमेश्‍वरले घोषणा गर्नुभयो ।

परमेश्‍वरले मानिसलाई कसको स्वरूपमा बनाउनुभयो ?

परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।

Genesis 9:9

What covenant promise did God make with everything that lives on the earth?

God made a covenant promise that never again will all flesh be destroyed by a flood.

Genesis 9:10

What covenant promise did God make with everything that lives on the earth?

God made a covenant promise that never again will all flesh be destroyed by a flood.

Genesis 9:11

What covenant promise did God make with everything that lives on the earth?

God made a covenant promise that never again will all flesh be destroyed by a flood.

Genesis 9:13

परमेश्‍वरले उहाँ र पृथ्वीसँग बाँध्‍नुभएको करारको चिन्‍ह के दिनुभयो ?

परमेश्‍वरले पृथ्वीसँग बाँध्‍नुभएको करारको चिन्‍हको रूपमा उहाँले बादलमा इन्द्रेणी राख्‍नुभयो ।

Genesis 9:15

परमेश्‍वरले पृथ्वीका सबै प्राणीहरूसँग करारको के प्रतिज्ञा गर्नुभयो ?

सबै प्राणीहरू फेरि कहिल्यै जलप्रलयको पानीले नाश हुनेछैनन् भन्‍ने करारको प्रतिज्ञा परमेश्‍वरले गर्नुभयो ।

Genesis 9:16

What sign did God give of the covenant that he made with the earth?

God placed the rainbow in the clouds as the sign of the covenant he made with the earth.

Genesis 9:17

What sign did God give of the covenant that he made with the earth?

God placed the rainbow in the clouds as the sign of the covenant he made with the earth.

Genesis 9:18

नोआका तीन छोराहरूका नाम के-के थिए ?

नोआका तीन छोराहरूका नाम शेम, हाम र येपेत थिए ।

Genesis 9:20

नोआले दाखबारी लगाएपछि उनलाई के भयो ?

दाखबारी लगाएपछि, नोआले दाखमद्य पिए र तिनी मातिए ।

Genesis 9:21

नोआले दाखबारी लगाएपछि उनलाई के भयो ?

दाखबारी लगाएपछि, नोआले दाखमद्य पिए र तिनी मातिए ।

Genesis 9:23

शेम र येपेतले आफ्ना बाबुको नग्‍नता कसरी ढाके ?

शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए ।

Genesis 9:25

हामलाई नोआले के श्राप दिए ?

हामलाई नोआले श्राप दिए र भने, "श्रापित होस् कनान । त्यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।"

Genesis 9:26

नोआले कसलाई आशिष् दिए ?

नोआले शेम र येपेत दुवैलाई आशिष् दिए ।

Genesis 9:27

Who did Noah bless?

Noah blessed both Shem and Japheth.