Genesis 14

Genesis 14 General Notes

Structure and formatting

Some translations indent each line of poetry to make it easier to read. The ULB does this with the poetry in 14:19-20.

Special concepts in this chapter
Names of places

Sometimes the names of places in Scripture are referred to by the name used during the time of the writer. For example, the location referred to as Dan was not yet known by that name because Dan had not yet come to live there. Moses, the author of Genesis, would have known this location as Dan.

Melchizedek

Melchizedek was both a priest and a king. Because of this, he parallels the roles of Jesus. Melchizedek is an important figure in the book of Hebrews. (See: /WA-Catalog/en_tw?section=kt#priest)

Other possible translation difficulties in this chapter
God Most High

Melchizedek worshiped the God Most High. This is probably a reference to the true and only God who created the heavens and the earth and came to be known as Yahweh. (See: /WA-Catalog/en_tw?section=kt#heaven)

<< | >>

Genesis 14:1

सामान्य जानकारीः

१४: १ मा भएका ठाउँहरू स्वतन्त्र सहरहरू थिए ।

It came about

This phrase is used here to mark the beginning of a new part of the story. If your language has a way for doing this, you could consider using it here.

समयमा

"दिनमा"

युद्ध गरे

"तिनीहरू युद्ध गर्न गए" अथवा " तिनीहरूले युद्ध सुरु गरे" वा "तिनीहरूले युद्धको लागि तयारी गरे"

translationWords

Genesis 14:3

यी पछिल्ला पाँच जना राजाहरू ... भेला भए

तिनीहरूका सेनाहरू तिनीहरूसँग थिए भन्‍ने जानकारीलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः यी पछिल्ला पाँच जना राजाहरू र तिनीहरूका सेनाहरू ... भेला भए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

तिनीहरूले बाह्र वर्षसम्म ... सेवा गरे

४-७ पदमा भएका घटनाहरू ३ पद भन्दा अगाडि घटेको थियो । यो देखाउनलाई तपाईंको भाषामा तरिका हुनसक्छ ।

तिनीहरूले ... कदर्लाओमेरको सेवा गरे

शायद तिनीहरूले तिनलाई कर तिर्न पर्‍थ्यो र तिनको सेनामा सेवा गर्नु पर्‍थ्यो । अर्को अनुवादः "तिनीहरू ... कदर्लाओमेरको अधीनमा बसेका थिए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

तिनीहरूले विद्रोह गरे

"तिनीहरूले तिनको सेवा गर्न इन्कार गरे" अथवा "तिनीहरूले तिनको सेवा गर्न छोडे"

आए र ... आक्रमण गरे

अरू राजाहरूले विद्रोह गरेको कारण तिनीहरूले यसो गरे ।

रपाई ... जूजी ... एमी ... होरी

यी मानिसहरूका समूहहरूका नामहरू हुन् ।

अस्तेरोत-केर्णेममा ... हाममा ... शावेकिर्यातैममा ... सेइर ... एल-पारान

यी ठाउँहरूका नामहरू हुन् । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#translate-names)

Ham

This name in Hebrew is different from the name of Noah's son, which is spelled the same way in English.

मरुभूमि नजिक रहेको एल-पारान

यो वाक्यांशले पाठकहरूलाई एल-पारान कहाँ थियो भनेर बुझ्‍नलाई सहयोग गर्छ । आवश्‍यक परेमा यो वाक्‍य छुटाछुटै पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "एल-पारान । एल-पारान मरुभूमि नजिक छ" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-distinguish)

translationWords

Genesis 14:7

सामान्य जानकारीः

८ र ९ पदले १४:३ मा भनिएका कुरा दोर्‍याउँछ र राजाहरू एकसाथ लडाइँ गर्न आउँदा के भयो बताउँछ ।

तिनीहरू फर्के । र ...आए

"तिनीहरू" भन्‍ने शब्दले चार जना विदेशी राजाहरूलाई जनाउँछ जसले कनानको इलाकामा आक्रमण गर्दै थिए । तिनीहरूका नाम अम्रापेल, अर्योक, कदोर्लाओमेर र तिदाल थियो ।अर्को अनुवादः " तिनीहरू फर्के । र ... गए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-go)

हासेसोन-तामारमा बस्‍ने एमोरीहरू

यो वाक्यांशले कुन एमोरी मानिसहरू हारेका थिए भन्छ । त्यहाँ अरू ठाउँहरूमा बस्‍ने अरू एमोरी मानिसहरू पनि थिए ।

बेला (अर्थात् सोअरका) राजा

बेलाको सहरलाई सोअर पनि भनिन्थ्यो । यो जानकारीलाई वाक्यको अन्तिममा राख्‍न पनि सकिन्छ ।" र बेलाका राजा निस्के र युद्धको निम्ति तयार भए । बेलालाई सोअर पनि भनिन्छ ।"

युद्धको निम्ति तयार भए

"युद्धमा सामेल भए" अथवा "युद्ध गर्न आए" । "कोही अनुवादकहरूले ९ पदमा EN-UDB ले गरेझैँ सेनाहरूले लडेँ भन्‍न पनि सक्छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

पाँच राजाका विरिद्ध चार राजा

पाँच राजाहरू पहिले सूचीबद्ध भएका हुनाले केहि भाषाहरूले यसलाई "पाँच राजाका विरूद्ध चार राजा" भनेर अनुवाद गर्न रुचाउन सक्छन् ।

translationWords

Genesis 14:10

Now

This word introduces background information about the valley of Siddim. Your language may have another way of introducing background information. (See: /WA-Catalog/en_tm?section=translate#writing-background)

अलकत्राको धापले भरिएको थियो

"धेरै अलकत्राको धाप थियो।" तिनीहरू जमिनमा भएका प्वालहरू थिए जसमा अलकत्रा थियो ।

अलकत्रा

जमिनबाट निस्कने बाक्लो, टाँसिने, कालो तरलपदार्थ हो । ११:३ मा हेर्नुहोस् यसलाई कसरी अनुवाद गरिएको छ ।

सदोम र गमोराका राजाहरू

यो राजाहरू र तिनीहरूका सेनाहरूका लागि लक्षणा हो । अर्को अनुवादः सदोम र गमोराका राजाहरू र तिनीहरूका सेनाहरू" (हेर्नुहोस्ः/WA-Catalog/en_tm?section=translate#figs-synecdoche)

तिनीहरू त्यसमा खसे

सम्भावित अर्थहरू हुन् १) तिनीहरूका केही सैनिकहरू अलकत्राको खाल्डोमा खसे अथवा २) राजाहरू आफै अलकत्राको खाल्डोमा खसे । किनभने १४:१७ भन्दछ कि सदोमका राजा अब्रामलाई भेट्न गएका थिए, पहिलो अर्थ अधिक सम्भव छ । (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

बाँकी रहेकाहरू

"युद्धमा नमरेकाहरू र खाल्डोमा नखसेकाहरू"

सदोम र गमोराका सबै मालसामानहरू

"सदोम" र "गमोरा" शब्दहरू ती सहरहरूमा बस्‍ने मानिसहरूका लागि लक्षणा हुन् । अर्को अुनवादः "सदोम र गमोराका मानिसहरूको धन" अथवा "सदोम र गमोराका मानिसहरूको सम्पत्ति" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-metonymy)

तिनीहरूका रासनहरू

"तिनीहरूको खानपीन"

बाटो लागे

"तिनीहरू गए"

तिनीहरूले अब्रामका भाइका छोरा लोतलाई पनि तिनका सबै मालसामानसँगै लगे, जो सदोममा बसोबास गरिरहेका थिए

"अब्रामका भाइका छोरा" र "जो सदोममा बसोबास गरिरहेका थिए" यस वाक्यांशले लोतको बारेमा पहिले लेखिएका कुराहरू पाठकलाई स्मरण गराउँदछ । अर्को अनुवादः "तिनीहरूले लोतलाई पनि तिनका सबै सम्पत्तिसँगै लगे । लोत अब्रामका भाइका छोरा थिए र त्यस समयमा सदोममा बसोबास गरिरहेका थिए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-distinguish)

translationWords

Genesis 14:13

उम्केर आएका एक जान

"एक जना मानिस लडाइँबाट उम्‍के र आए"

तिनी ... बसिरहेका थिए

"अब्राम ... बसिरहेका थिए ।" यसले पृष्‍ठभूमिको जानकारी दिन्छ ।" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#writing-background)

सबै अब्रामका मित्रहरू थिए

"अब्रामले सन्धि गरेका मित्रहरू थिए" वा "अब्रामसँग शान्ति सम्झौता गरेका थिए"

तिनका नातेदार

यो सन्दर्भ अब्रामको भतिज लोतको बारे हो ।

318 trained men

"three hundred and eighteen trained men" (See: /WA-Catalog/en_tm?section=translate#translate-numbers)

तालिम प्राप्‍त ... मानिसहरू

"लडाइँ गर्न तालिम पाएका मानिसहरू"

आफ्‍ना घरमा नै जन्मेका

"अब्रामको घरानामा जन्मेका ।" तिनीहरू अब्रामका सेवकहरूका सन्तान थिए ।

तिनीहरूलाई ... खेदे

"तिनीहरूलाई ... लखेटे

दान

यो अब्रामको छाउनीभन्दा टाढा, उत्तरी कनानमा भएको सहर हो ।

translationWords

Genesis 14:15

तिनले आफ्‍ना मानिसहरूलाई राती तिनीहरू विरुद्ध समूह-समूहमा विभाजन गरे र तिनीहरूलाई आक्रमण गरे

सायद यसले यद्धको रणनीति बारे संकेत गर्छ । "अब्रामले मानिसहरूलाई विभिन्‍न समूहहरूमा विभाजन गरे र तिनीहरूले तिनीहरूका शत्रुहरूलाई छुटाछुटै दिशाहरूबाट आक्रमण गरे" (EN-UDB)

सबै सम्पत्तिहरू

यसले सदोम र गमोराका सहरहरूबाट शत्रुहरूले चोरेका थोकहरूलाई जनाउँछ ।

र तिनका मालसामानहरू

"र लोतका सम्पत्ति जो शत्रुहरूले लोतबाट चोरेका थिए"

साथै महिलाहरू र अन्य मानिसहरू

" साथै महिलाहरू र अन्य मानिसहरू जसलाई चार राजाहरूले कैद गरेका थिए ।

translationWords

Genesis 14:17

फर्केपछि

तिनी फर्कदै थिए भन्‍ने यो अस्पष्ट जानकारीलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "तिनी पहिले बसिरहेको ठाउँमा फर्किए" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

शालेमका राजा मल्कीसेदेक

यस राजालाई उल्लेख गरिएको यो पहिलो पटक हो ।

रोटी र दाखमद्य

मानिसहरूले सामान्यत रोटी र दाखमद्य खाए । तपाईंले "रोटी" लाई ३:१७ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

translationWords

Genesis 14:19

तिनले उनलाई ... आशिष् दिए

राजा मल्कीसेदेकले अब्रामलाई आशिष् दिए ।

स्वर्ग र पृथ्वी सृष्टि गर्नु हुने परमेश्‍वरले अब्रामलाई आशिष् दिनुभएको होस्

यसलाई कर्मवाच्यमा लेख्‍न पनि सकिन्छ । अर्को अनुवादः स्‍वर्ग र पृथ्वी सृष्टि गर्नु हुने सर्वोच्‍‍च परमेश्‍वरद्वारा अब्रामलाई आशिष् दिईएको होस्" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-activepassive)

स्वर्ग

यसले परमेश्‍वर बस्‍नुहुने ठाउँलाई जनाउँछ ।

सर्वोच्‍च परमेश्‍वर.., जसले ... सुम्पनुभएको छ

"सर्वोच्‍च परमेश्‍वर, किनभने उहाँले दिनुभएको छ ।" "जसले सुम्पनुभएको छ" बाट सुरु भएको यस वाक्यांशले हामीलाई सर्वोच्‍च परमेश्‍वरको बारे अझ केही कुरा बताउँछ ।

सर्वोच्‍च परमेश्‍वर धन्यको हौऊन्

यो परमेश्‍वरलाई प्रशंसा गर्ने तरिका हो । ९:२६ मा तपाईंले "धन्यको हौऊन्" लाई कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।

तिम्रा हातमा

"तिम्रो अधीनमा" अथवा "तिम्रो शक्तिमा"

translationWords

Genesis 14:21

मानिसहरू मलाई देऊ

"मानिसहरू" भन्‍ने वाक्यांशले शत्रुहरूले कैद गरेका सदोमका मानिसहरूलाई संकेत गर्न सक्छ । अब्रामले लोतलाई छुडाउँदा तिनीहरूलाई नि छुडाए ।

मैले ... शपथ खाएको छु

मैले ... प्रतिज्ञा गरेको छु

मैले जवान मानिसहरूले खाएका ... भाग बाहेक कुनै कुरा लिनेछैन

"मैले जवान मानिसहरूले खाइसकेका कुरा मात्र म तपाईंबाट लिन्छु ।" अब्रामले आफ्नो लागि कुनै पनि कुरा लिन इन्कार गर्दै थिए, तर युद्ध पछि सदोम फर्कदाको यात्रामा सैनिकहरूले खाएका थिए भनी स्वीकार गरे ।

मसँग गएका मानिसहरूका भाग बाहेक

यस बयानको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद: "पुनःप्राप्‍त सम्पत्तिको भाग ती मानिसहरूका हुन जसले मलाई त्यो फिर्ता पाउनलाई सहयोग गरे ।" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

आनेर, एश्‍कोल र मम्रे

यी मानिसहरू अब्रामका मित्रहरू हुन् (हेर्नुहोस्ः १४:१३) । किनभने तिनीहरू अब्रामका मित्रहरू हुन्, तिनीहरूले अब्रामको साथमा भएर लडाइँ लडे । यस बयानको पूरा अर्थ स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "मेरा मित्रहरू आनेर, एश्‍कोल र मम्रे" (हेर्नुहोस्ः /WA-Catalog/en_tm?section=translate#figs-explicit)

translationWords