Matthew 6

Matthew 6:2

मानिसहरूले देखून् भनेर आफ्ना धार्मिक कार्यहरू गर्नेहरूको इनाम के हुन्छ ?

मानिसहरूले देखून् भनेर आफ्ना धार्मिक कार्यहरू गर्नेहरूले आफ्नो इनामस्वरूप मानिसहरूको प्रशंसा पाउँछन् । [६:२]

Matthew 6:3

पिताबाट इनाम पाउनलाई हामीले हाम्रा धार्मिक कार्यहरूलाई कसरी गर्नुपर्छ ?

हामीले हाम्रा धार्मिक कार्यहरूलाई गुप्‍तमा गर्नुपर्छ । [६:३-४]

Matthew 6:4

पिताबाट इनाम पाउनलाई हामीले हाम्रा धार्मिक कार्यहरूलाई कसरी गर्नुपर्छ ?

हामीले हाम्रा धार्मिक कार्यहरूलाई गुप्‍तमा गर्नुपर्छ । [६:३-४]

Matthew 6:5

मानिसहरूले देखून् भनेर प्रार्थना गर्ने पाखण्डीहरूले के इनाम पाउँछन् ?

मानिसहरूले देखून् भनेर प्रार्थना गर्ने पाखण्डीहरूले आफ्नो इनाम मानिसहरूबाट पाउँछन् । [६:५]

Matthew 6:6

गुप्‍तमा प्रार्थना गर्नेहरूले कसबाट इनाम पाउँछन् ?

गुप्‍तमा प्रार्थना गर्नेहरूले पिताबाट इनाम पाउँछन् । [६:६]

Matthew 6:7

हामीले व्यर्थैमा बरबराएर प्रार्थना गर्नु हुँदैन भनी येशू किन भन्‍नुहुन्छ ?

हामीले व्यर्थैमा बरबराएर प्रार्थना गर्नु हुँदैन भनी येशू भन्‍नुहुन्छ, किनभने हामीले माग्‍नुभन्दा पहिले नै पिताले हाम्रो आवश्यकता जान्‍नुहुन्छ । [६:७]

Matthew 6:10

पिताको इच्छा कहाँ पुरा होस् भनेर हामीले उहाँसँग प्रार्थना गर्नुपर्छ ?

हामीले पिताको इच्छा स्वर्गमा पुरा भएजस्तै यस पृथ्वीमा पुरा होस् भनेर उहाँसँग प्रार्थना गर्नुपर्छ । [६:१०]

Matthew 6:15

यदि हामीले अरूको अपराध क्षमा गरेनौँ भने, पिताले के गर्नुहुनेछ ?

यदि हामीले अरूको अपराध क्षमा गरेनौँ भने पिताले हाम्रा अपराधहरू क्षमा गर्नुहुनेछैन । [६:१५]

Matthew 6:16

हामीले पिताबाट इनाम प्राप्‍त गर्नको निम्ति कसरी उपवास बस्‍नुपर्छ ?

हामीले उपवास बस्दा मानिसहरूको अगि उपवास बसेको जस्तै नदेखिने गरी बस्‍नुपर्छ, अनि पिताले हामीलाई इनाम दिनुहुनेछ । [६:१६-१८]

Matthew 6:17

हामीले पिताबाट इनाम प्राप्‍त गर्नको निम्ति कसरी उपवास बस्‍नुपर्छ ?

हामीले उपवास बस्दा मानिसहरूको अगि उपवास बसेको जस्तै नदेखिने गरी बस्‍नुपर्छ, अनि पिताले हामीलाई इनाम दिनुहुनेछ । [६:१६-१८]

Matthew 6:18

हामीले पिताबाट इनाम प्राप्‍त गर्नको निम्ति कसरी उपवास बस्‍नुपर्छ ?

हामीले उपवास बस्दा मानिसहरूको अगि उपवास बसेको जस्तै नदेखिने गरी बस्‍नुपर्छ, अनि पिताले हामीलाई इनाम दिनुहुनेछ । [६:१६-१८]

Matthew 6:19

हामीले हाम्रो धन-सम्पत्ति कहाँ थुपार्नुपर्छ, र किन ?

हामीले हाम्रो धन-सम्पत्ति स्वर्गमा थुपार्नुपर्छ, किनभने त्यहाँ त्यो नष्‍ट हुन सक्दैन र त्यहाँ त्यो चोरी हुँदैन । [६:१९-२०]

Matthew 6:20

हामीले हाम्रो धन-सम्पत्ति कहाँ थुपार्नुपर्छ, र किन ?

हामीले हाम्रो धन-सम्पत्ति स्वर्गमा थुपार्नुपर्छ, किनभने त्यहाँ त्यो नष्‍ट हुन सक्दैन र त्यहाँ त्यो चोरी हुँदैन । [६:१९-२०]

Matthew 6:21

जहाँ हाम्रो धन छ, त्यहाँ के हुन्छ ?

जहाँ हाम्रो धन छ, त्यहाँ हाम्रो मन हुन्छ । [६:२१]

Matthew 6:24

हामीले कुन-कुन दुई मालिकमध्ये एउटालाई चुन्‍नुपर्छ ?

हामीले परमेश्‍वर वा धनमध्ये एउटालाई हाम्रा मालिकको रूपमा चुन्‍नुपर्छ । [६:२४]

Matthew 6:25

खाने, पिउने र पहिरने कुराहरूका विषयमा हामीले किन फिक्री गर्नुहुँदैन ?

खाने, पिउने र पहिरने कुराहरूका विषयमा हामीले फिक्री गर्नुहुँदैन, किनभने पिताले चराहरूको पनि हेरचाह गर्नुहुन्छ भने, हामीहरू त तिनीहरूभन्दा धेरै मूल्यवान् छौँ । [६:२५-२६]

Matthew 6:26

Matthew 6:27

हामीले चिन्ता गरेर के गर्न सक्दैनौँ भनेर येशूले हामीलाई सम्झना दिलाउनुहुन्छ ?

हामीले चिन्ता गरेर हाम्रो जीवनमा एक घडी पनि थप्‍न सक्दैनौँ भनेर येशूले हामीलाई सम्झना दिलाउनुहुन्छ । [६:२७]

Matthew 6:33

हामीले पहिले के कुराको खोजी गर्नुपर्छ, र त्यसपछि हाम्रा सबै भौतिक आवश्यकता पुरा हुनेछन् ?

हामीले पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्नुपर्छ, र त्यसपछि हाम्रा सबै भौतिक आवश्यकताहरू पुरा हुनेछन् । [६:३३]