हाम्रो भाइलाई सहायता गर्नुभन्दा पहिले हामीले आफैँलाई जाँच्नुपर्छ र हाम्रो आफ्नै आँखाबाट मुढालाई निकाल्नुपर्छ । [७:३-५]

जे पवित्र छ, त्यो हामीले कुकुरहरूलाई दियौँ भने तिनीहरूले त्यसलाई कुल्चनेछन्, र फर्केर हामीलाई आक्रमण गरी हामीलाई दुक्रा-टुक्रा पार्नेछन् । [७:६]
हामीले पिताबाट प्राप्त गर्नको निम्ति माग्नुपर्छ, खोज्नुपर्छ, र ढकढक्याउनुपर्छ । [७:८]
माग्नेहरूलाई पिताले असल कुराहरू दिनुहुन्छ । [७:११]
मानिसहरूले हामीलाई जस्तो गरेको हामी चाहन्छौँ हामीले पनि अरूहरूलाई त्यस्तै व्यवहार गर्नुपर्छ भनेर व्यवस्था र अगमवक्ताहरूले हामीलाई सिकाउँछन् । [७:१२]
फराकिलो बाटोले विनाशमा पुर्याउँछ । [७:१३]
साँघुरो बाटोले जीवनमा पुर्याउँछ । [७:१४]
झुटा अगमवक्ताहरूलाई तिनीहरूका जीवनका फलहरूबाट हामीले चिन्न सक्छौँ । [७:१५-१६]
झुटा अगमवक्ताहरूलाई तिनीहरूका जीवनका फलहरूबाट हामीले चिन्न सक्छौँ । [७:१५-१६]
पिताको इच्छाअनुसार गर्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछन् । [७:२१]
येशूले तिनीहरूलाई भन्नुहुनेछ, “मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ ! ए दुष्ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल् !” [७:२२-२३]
येशूले तिनीहरूलाई भन्नुहुनेछ, “मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ ! ए दुष्ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल् !” [७:२२-२३]
जसले येशूका वचनहरू सुन्छ र पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तो हो । [७:२४]
जसले येशूका वचनहरू सुन्छ तर पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तो हो । [७:२६]
येशूले शास्त्रीहरूले जस्तै गरी होइन, तर अधिकार पाएको व्यक्तिले जस्तो गरी शिक्षा दिनुभयो । [७:२९]