येशूले आफ्ना बाह्र जना चेलालाई अशुद्ध आत्माहरू निकाल्ने र हर प्रकारका रोगहरू निको पार्ने अधिकार दिनुभयो । [१०:१]
येशूलाई धोका दिनेवाला चेलाको नाम यहूदा इस्करियोत हो । [१०:४]
येशूले आफ्ना चेलाहरूलाई इस्राएलको घरानाको हराएका भेडाहरूकहाँ मात्रै पठाउनुभयो । [१०:६]
होइन, चेलाहरूले तिनीहरूका साथमा कुनै पैसा वा फाल्तु कपडा लैजानु पर्दैनथ्यो । [१०:९-१०]
होइन, चेलाहरूले तिनीहरूका साथमा कुनै पैसा वा फाल्तु कपडा लैजानु पर्दैनथ्यो । [१०:९-१०]
तिनीहरूले गाउँमा कोही योग्यको मानिस खोज्नुपर्ने थियो र तिनीहरू त्यहाँबाट नगएसम्म त्यहीँ नै बस्नुपर्ने थियो । [१०:११]
चेलाहरूलाई ग्रहण नगर्ने वा तिनीहरूका वचनहरू नसुन्ने सहरहरूमाथिको इन्साफ सदोम र गमोराको इन्साफभन्दा पनि अझ बढी खराब हुने थियो । [१०:१४-१५]
चेलाहरूलाई ग्रहण नगर्ने वा तिनीहरूका वचनहरू नसुन्ने सहरहरूमाथिको इन्साफ सदोम र गमोराको इन्साफभन्दा पनि अझ बढी खराब हुने थियो । [१०:१४-१५]
येशूले भन्नुभयो, कि मानिसहरूले तिनीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन्, कोर्रा लाउनेछन्, र शासकहरू र राजाहरूका सामु खडा गराउनेछन् । [१०:१७-१८]
येशूले भन्नुभयो, कि मानिसहरूले तिनीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन्, कोर्रा लाउनेछन्, र शासकहरू र राजाहरूका सामु खडा गराउनेछन् । [१०:१७-१८]
चेलाहरू परिषद्हरूमा सुम्पिँदा, तिनीहरूद्वारा पिताका आत्मा बोल्नुहुनेछ । [१०:२०]
अन्तिम घडीसम्म सहनेको उद्धार हुनेछ भनेर येशूले भन्नुभयो । [१०:२२]
येशूलाई घृणा गर्नेहरूले उहाँका चेलाहरूलाई पनि घृणा गर्नेछन् । [१०:२४-२५]
येशूलाई घृणा गर्नेहरूले उहाँका चेलाहरूलाई पनि घृणा गर्नेछन् । [१०:२४-२५]
शरीरलाई मार्ने तर आत्मालाई मार्न नसक्नेहरूसँग हामी डराउनुपर्दैन भनेर येशूले भन्नुभयो । [१०:२८]
शरीर र आत्मा दुवैलाई नरकमा नाश गर्न सक्नुहुनेसँग हामी डराउनुपर्छ भनेर येशूले भन्नुभयो । [१०:२८]
येशूले तिनीहरूलाई स्वर्गमा हुनुहुने पिताको सामुन्ने स्वीकार गर्नुहुनेछ । [१०:३२]
येशूले तिनीहरूलाई स्वर्गमा हुनुहुने पिताको सामुन्ने इन्कार गर्नुहुनेछ । [१०:३३]
येशूले भन्नुभयो, कि उहाँ परिवारभित्र पनि विभाजन ल्याउन आउनुभएको हो । [१०:३४-३६]
येशूले भन्नुभयो, कि उहाँ परिवारभित्र पनि विभाजन ल्याउन आउनुभएको हो । [१०:३४-३६]
येशूले भन्नुभयो, कि उहाँ परिवारभित्र पनि विभाजन ल्याउन आउनुभएको हो । [१०:३४-३६]
येशूको खातिर जसले आफ्नो प्राण गुमाउँछ, त्यसले आफ्नो जीवन प्राप्त गर्नेछ । [१०:३९]
जसले कुनै एक जना महत्त्वहीन चेलालाई एक कचौरो चिसो पानी मात्र भए पनि पिउन दिन्छ, त्यसले आफ्नो इनाम पाउनेछ । [१०:४२]