Matthew 9

Matthew 9:3

केही शास्‍त्रीहरूले येशूले ईश्‍वर-निन्दा गरिरहनुभएको छ भन्‍ने विचार किन गरे ?

केही शास्‍त्रीहरूले येशूले ईश्‍वर-निन्दा गरिरहनुभएको छ भन्‍ने विचार गरे, किनभने येशूले त्यस पक्षाघातीलाई उसका पापहरू क्षमा भएका छन् भनेर भन्‍नुभयो । [९:३-५]

Matthew 9:4

Matthew 9:5

येशूले त्यस पक्षाघातीलाई उठ, र हिँड भनेर भन्‍नुको सट्टामा उसका पापहरू क्षमा भए भनेर किन भन्‍नुभयो भनेर बताउनुभयो ?

येशूलाई यस पृथ्वीमा पापहरू क्षमा गर्ने अधिकार छ भनेर देखाउन उहाँले त्यस पक्षाघातीलाई उसका पापहरू क्षमा भए भनेर भन्‍नुभयो । [९:५-६]

Matthew 9:6

Matthew 9:8

जब मानिसहरूले पक्षाघात भएको मानिसका पापहरू क्षमा भएको र तिनी निको भएको देखे, तब तिनीहरूले किन परमेश्‍वरको प्रशंसा गरे ?

तिनीहरू अति आश्‍चर्यचकित भए, र परमेश्‍वरको प्रशंसा गरे जसले मानिसहरूलाई यस्‍तो शक्ति दिनुभएको थियो । [९:८]

Matthew 9:9

मत्तीले येशूलाई पछ्याउनुभन्दाअगि तिनको पेसा के थियो ?

मत्तीले येशूलाई पछ्याउनुभन्दाअगि तिनको पेसा कर उठाउने थियो । [९:९]

Matthew 9:10

येशू र उहाँका चेलाहरूले कससँग खाए ?

येशू र उहाँका चेलाहरूले कर उठाउनेहरू र पापी मानिसहरूसँग खाए । [९:१०]

Matthew 9:13

येशू कसलाई पश्‍चात्तापको निम्ति बोलाउन आउनुभएको हो भनेर उहाँले भन्‍नुभयो ?

येशू पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आउनुभएको हो भनेर उहाँले भन्‍नुभयो । [९:१३]

Matthew 9:15

येशूले उहाँका चेलाहरूले किन उपवास बसिरहेका थिएनन् भनेर भन्‍नुभयो ?

येशूले उहाँका चेलाहरूले उपवास बसिरहेका थिएनन् भनेर भन्‍नुभयो, किनभने उहाँ अझसम्म तिनीहरूसँगै हुनुहुन्थ्यो । [९:१५]

येशूले आफ्ना चेलाहरू कहिले उपवास बस्‍नेछन् भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि जब उहाँ चेलाहरूबाट टाढा लगिनुहुनेछ, तब तिनीहरू उपवास बस्‍नेछन् । [९:१५]

Matthew 9:20

अत्यन्तै रगत बग्‍ने स्‍त्रीले के गरिन्, र किन ?

येशूको वस्‍त्र मात्र तिनले छोइन् भने पनि तिनी निको हुने थिइन् भन्‍ने सोचेर अत्यन्तै रगत बग्‍ने स्‍त्रीले उहाँको वस्‍त्रको छेउ छोइन् । [९:२०-२१]

Matthew 9:21

अत्यन्तै रगत बग्‍ने स्‍त्रीले के गरिन्, र किन ?

येशूको वस्‍त्र मात्र तिनले छोइन् भने पनि तिनी निको हुने थिइन् भन्‍ने सोचेर अत्यन्तै रगत बग्‍ने स्‍त्रीले उहाँको वस्‍त्रको छेउ छोइन् । [९:२०-२१]

Matthew 9:22

अत्यन्तै रगत बग्‍ने स्‍त्री के कारणले गर्दा निको भएकी थिइन् भनेर येशूले भन्‍नुभयो ?

अत्यन्तै रगत बग्‍ने स्‍त्री तिनको विश्‍वासले गर्दा निको भएकी थिइन् भनेर येशूले भन्‍नुभयो । [९:२२]

Matthew 9:24

येशू यहूदी अधिकारीको घरमा प्रवेश गर्नुहुँदा मानिसहरू किन हाँसे ?

मानिसहरू हाँसे किनभने येशूले तिनीहरूलाई युवती मरेकी छैन, तर सुतेकी छे भनेर भन्‍नुभयो । [९:२४]

Matthew 9:26

येशूले त्यस युवतीलाई मृतकहरूबाट जीवित बनाउनुभएपछि के भयो ?

येशूले त्यस युवतीलाई मृतकहरूबाट जीवित बनाउनुभएको खबर त्‍यस क्षेत्रभरि फैलियो । [९:२६]

Matthew 9:27

दुई जना दृष्‍टिविहीनले येशूलाई उच्‍च सोरमा के भन्दै पुकारे ?

दुई जना दृष्‍टिविहीनले यसो भन्दै पुकारिरहे, “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌ !” [९:२७]

Matthew 9:29

दुई जना दृष्‍टिविहीनलाई येशूले के कारणले निको पार्नुभयो ?

दुई जना दृष्‍टिविहीनलाई येशूले तिनीहरूको विश्‍वासको कारणले निको पार्नुभयो । [९:२९]

Matthew 9:34

येशूले गुङ्गो मानिसलाई निको पार्नुभएपछि फरिसीहरूले येशूलाई कस्तो अभियोग लगाए ?

येशूले भूतहरूका मालिकद्वारा भूत निकाल्‍दछन् भनी फरिसीहरूले उहाँलाई अभियोग लगाए । [९:३४]

Matthew 9:36

किन येशू भिडहरूप्रति दयाले भरिनुभयो ?

भिडहरूप्रति येशू दयाले भरिनुभयो किनभने तिनीहरू विचलित र निराश थिए, र गोठालाविनाका भेडाहरूजस्‍तै थिए । [९:३६]

Matthew 9:38

येशूले आफ्ना चेलाहरूलाई केको निम्ति चाँडै प्रार्थना गर्नू भन्‍नुभयो ?

फसलका परमप्रभुले आफ्‍नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् भनेर येशूले आफ्ना चेलाहरूलाई चाँडै प्रार्थना गर्नू भन्‍नुभयो । [९:३८]